EFFECT NEPAL - KINA | OFFICIAL SONG 2025

Просмотров: 14, 930   |   Загружено: 5 мес.
icon
Effect Nepal
icon
97
icon
Скачать
iconПодробнее о видео
KINA - The Most Emotional & Heartfelt Nepali Rap of 2025
Effect Nepal presents "KINA", a deep and emotional rap song that captures the pain of lost love, heartbreak, and unforgettable memories. With soulful lyrics and heartfelt melodies, this song will make you feel every word.
Listen & Feel the Pain of Lost Love.

Lyrics :
yah.... yahh....
यादको भारी, यो मनले बोकेको छ,
आँखाका डिलहरुले आँसु रोकेको छ
तिमी टाढा भए पनि, अझै मनमा छौ,
यादहरुको भारीले, थिचिरहेको छ।

yoo....
हरेक पल सम्झन्छु, तिमी संग बितेको,
हेर्न पनि सक्दिन तिमि टाढीएको ।
यादको यो भारी, बिसाउन कत्ति कठिन छ ,
तिम्रो याद मेटिन अझै कति दिन छ

किन....
किन..
तिमी टाढा भयौ मनले मलाई सोध्यो ?
यही प्रश्नले मलाई, रातभरि जगायो ।
यादको यो भारी, सधैं मेरो मुटु भरि ,
तिम्रै नाम सम्झेर झस्किन्छु म घरि घरि

yah...
तिम्रो यादको भारी,मेरो जिन्दगीको साथी ,
राखेको थिए तिमीलाई सबै भन्दा माथि
ज्योतिष ले हात हेराउदा राम्रो हुन्छ भन्थ्यो
तिमि संगै सात जुनी बिताउन मन्थ्यो

हरपल सम्झन्छु, तिम्रो त्यो स्पर्श ,
हरा यो मन शून्य महसुस गर्छ।
यादको यो भारी, कहिले सम्म बोक्नु ,
आँखाबाट आँसुहरु कसरि पो रोक्नु ।

yah.....
सधै भरि पुग्ने गरि चोट दिई गएउ ,
येति मात्र भनिदेउ किन धोका दिएउ
यादको भारी, यो मनले बोकेको छ,
आँखाका डिलहरुले आँसु रोकेको छ
आँसु रोकेको छ....
Like, Comment & Share if this song touched your heart!

#NepaliRap2025
#EffectNepal
#KINAOfficialMusicVideo
#EmotionalNepaliRap
#HeartbreakingNepaliSong
#SadNepaliRap
#BreakupSongNepali
#PainfulNepaliMusic
#HeartTouchingNepaliSong
#LoveAndPainRap
#NewNepaliSong2025
#UndergroundNepaliRap
#BestNepaliHipHop
#TrendingNepaliRap
#NepaliMusicVideo
#RapWithFeelings
#DeepNepaliLyrics
#LostLoveSong
#NepaliRapArtist
#SoulfulNepaliMusic
#BrokenHeartRap
#NepaliBreakupSong
#RapAboutLoveAndPain
#ChillNepaliRap
#HeartfeltNepaliLyrics
#SadLoveStorySong
#NewReleaseNepaliMusic
#NepaliHipHopCulture
#EmotionalBreakupSong
#MusicThatHeals
#FeelTheMusic

Похожие видео

Добавлено: 56 год.
Добавил:
  © 2019-2021
  EFFECT NEPAL - KINA | OFFICIAL SONG 2025 - RusLar.Me