ARU SANGA TIMI : Nepali Emotional Song || Nepali Sad Song 2025 || Effect Neapl

Просмотров: 1, 880   |   Загружено: 3 нд.
icon
Effect Nepal
icon
37
icon
Скачать
iconПодробнее о видео
Title: Aru Sanga Timi
Lyrics / Compose / Vocal : Effect Nepal
Video by : Nirajan
Video Location: Macchegaun Kathmandu
Presented by : Effect Nepal youtube channel

4 version time stamps
-------------------------------------
00:00 version1
02:34 version2
05:46 version3
08:46 version4

LYRICS
-------------
Verse 1:
मेरो माया साँचो थियो, तिमीलाई झुटो लाग्यो
तिमी बिना जिन्दगी, अन्धकारले ढाक्यो
आज तिमी अर्कैको साथमा मुस्कुरायौ
हाम्रो प्रेम सम्बन्ध एति छिटै भुलेउ

Chorus:
अरु सँग तिमी ग ए ऊ एक्लो भए म
किन मलाई छोडेको हो थाहै भएन
मेरा सारा खुसीहरू तिमि सँगै गयो
अझै पनि तिमीलाई, भुल्न गारो भयो

Verse 2:
तिम्रा बाचाहरु सबै चकनाचुर आज हेर
तिम्रै झल्को आइदिन्छ हरेक बिहान साँझ हेर
साचेर राखेको यो मुटु तिम्रोलागि
अहिले त आफैँलाई लाग्छ भारी भारी

Chorus:
अरु सँग तिमी ग ए ऊ एक्लो भए म
किन मलाई छोडेको हो थाहै भएन
मेरा सारा खुसीहरू तिमि सँगै गयो
अझै पनि तिमीलाई, भुल्न गारो भयो

verse 3:
कसरी भनूँ यो पीडा, शब्दमा अटाउँदैन
तिमी बिना मेरो मन, कहिल्यै रमाउँदैन
तिमी खुशी हुनु भन्ने कामना छ अझैँ
फर्की आउने भए ढोका खुल्ला हुन्छ सधैँ

Chorus ( outro ):
अरु सँग तिमी ग ए ऊ एक्लो भए म
किन मलाई छोडेको हो थाहै भएन
मेरा सारा खुसीहरू तिमि सँगै गयो
अझै पनि तिमीलाई, भुल्न गारो भयो
अझै पनि तिमीलाई, भुल्न गारो भयो

#effectnepal #arusangatimi #nepalisong

Похожие видео

Добавлено: 56 год.
Добавил:
  © 2019-2021
  ARU SANGA TIMI : Nepali Emotional Song || Nepali Sad Song 2025 || Effect Neapl - RusLar.Me