
Title : Birsinai Sakina
Lyrics & Vocal: Nirajan Dhaurali
Production: Effect Nepal
Genre : Sad Nepali Song / Nepali Rock song / Adhunik Nepali song
Presented by: Effect Nepal
VERSE1
अ ब... उठ्नै सक्दिन सायद, ढलिसकेँ म
तिम्रो यादमा भित्र भित्रै जलिसकेँ म
एति याद आउला भनि सोचेको नि थिइन
मैले त तिमीलाई बिर्सीन सकिन
जति कोसिस गरेपनी ....... बिर्सीनै सकिन
VERSE2
भुल्ने कोशिस गर्छु तर एकछिन पनि सक्दिन ....
थाहा छैन यो मन् अझैँ बुज्दैन किन .....
के तिमि खुसि छौ म बिना ?
तर
मैले त तिमीलाई बिर्सीन सकिन
तिमीलाई मैले ....... बिर्सीनै सकिन
HOOK1
बाँचेको छु आज म जिउदो लास बनेर
मनले सोध्छ बारम्बार, किन गयौ भनेर।
साँचो मायाँ गरेथेउ कि illusion मात्र ?
त्यो साथ पनि थियो कि simulation मात्र ?
VERSE3
इत्ति पनि छैन मलाई गुनासो त तिमि सँग
धन बिनाको प्रेम यहाँ कसलेपो स्वीकार्छ र
ठिकै छ नि सधैँ भरि खुसि हुनु म बिना
जति कोसिस गरेपनी ....... बिर्सीनै सकिन
VERSE4
कहिले काहीँ लाग्छ तिमी फर्कनेछौ कि भनि ,
पछुतो त हुन्छ एकदिन तिमीलाई पनि
काल पनि आउदैन यो दुखिलाइ लिन
मैले त तिमीलाई बिर्सीन सकिन
तिमीलाई मैले ....... बिर्सीनै सकिन
HOOK2
call / message आउला भनि मोबाइल हेरी बस्छु
कहिँले एक्लै रोइदिन्छु , कहिले एक्लै हस्छु
कुरीबस्छु दिनभरी कहिँले आउला phone भनि
तिम्रै नाम राखेको छु mobile को टोन पनि
तर call आउदैन राति सम्म पनि
अन्यास्सै निदाउछु mobile हातमै राखी
OUTRO
खुसि लुटी लगेउ मेरो ? हासोहरू नक्कली हुन्
कसरि तिर्ने होला तिम्रो येति ठुलो गुन्
माफ गर, तिमीलाइ रोक्न सकिन,
मैले त तिमीलाई बिर्सीन सकिन
तिमीलाई मैले ....... बिर्सीनै सकिन
तिमीलाई मैले ....... बिर्सीनै सकिन
जति कोसिस गरेपनी ....... बिर्सीनै सकिन
follow us on :
----------------------
Spotify :
Instagram :
For any inquiry :
---------------------------
Whatsapp : 9842538875 ( Nirajan Dhaurali )
Facebook :
Let us know your thoughts in the comments. Don’t forget to like, share, and subscribe for more emotional Nepali music.
Use headphones for a better experience.
Other Popular Nepali Songs 2025 from Effect Nepal
------------------------------------------------------------------------------------
TERO YAAD :
BREAKUP :
GALTI MERAI THIYO 2 :
PARKHIRAHEXU :
AJHAI PANI :
#EffectNepal #BirsinaiSakina #SadNepaliSong #HeartbreakSong #NepaliRap #EmotionalNepaliSong #NewNepaliSong #NepaliMusic #LoveSong #SadRap #NepaliHipHop #breakupsongs
Birsinai Sakina, Effect Nepal, Sad Nepali Song, New Nepali Song 2025, Heartbreak Song, Emotional Nepali Song, Nepali Love Song, Nepali Breakup Song, Sad Rap Nepali, Nepali HipHop, Best Nepali Songs, Trending Nepali Song, Birsinai Sakina Song, Effect Nepal New Release, Effect Nepal Sad Songs, Music for Broken Heart